स्थानीय तह निर्वाचन २०७९
डिल्लीराख खतिवडा
387
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
उदयपुर — स्थानीय तह निर्वाचनअन्तर्गत उदयपुरको चार पालिकामा मतगणना जारी छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाको चौदण्डीगढी नगरपालिका, ताप्ली, लिम्चुङबुङ र रौतामाई गाउँपालिकामा मतगणना भइरहेको हो ।
मतगणना शुक्रबार मध्यरातबाटै सुरु भएको हो ।
कमल पन्थी
आश गुरुङ
डिल्लीराख