स्थानीय तह निर्वाचन २०७९
कमल पन्थी
260
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
बर्दिया — बर्दियाका ८ पालिकामा मतगणना सुरु भएको छ । गुलरिया, राजापुर, मधुवन, ठाकुरबाबा, बासगडी बार बर्दिया नगरपालिका र गेरुवा र बढैयाताल गाउँपालिकामा मतगणना सुरु निर्वाचन कार्यालयले जनाएको छ ।
शुक्रबार मुलुकका ७५३ वटा पालिकामा निर्वाचन भएको हो ।
आश गुरुङ
कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।