काठमाडौँ — भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा मतगणना सुरू भएको छ । सर्वदलीय बैठकले साढे ११ बजेदेखि मतगणना गर्ने निर्णय गरेपनि ढिला गरेर सुरु भएको हो ।
राति १ बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मध्यपुर थिमि बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्रमा मतगणना सुरू भएको हो ।
