काठमाडौं महानगरपालिकाको मतगणना शनिबार बिहान ८ बजेदेखि

वैशाख ३१, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाको मतगणना शनिबार हुने भएको छ ।

शनिबार बिहान ८ बजे मतगणना गर्ने सर्वदलीय बैठकले निर्णय गरेको विवकेशील साझा पार्टीकी मेयर उम्मेदवार समीक्षा बाँस्कोटाले जानकारी दिइन् । 

शुक्रबार काठमाडौं महानगरपालिकासहित देशभरका पालिकामा मतदान भएको हो । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully