माधव नेपालद्वारा मतदान

वैशाख ३०, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा  (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मतदान गरेका छन् ।

शुक्रबार बिहान मतदान सुरु भएको केहिबेरमा उनले रौतहट गौरस्थित रामजानकी कन्या प्रावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

स्थानीय तहको निर्वाचन- २०७९ को मतदान शुक्रबार बिहान ७ बजेबाट सुरु भएको छ ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully