विराटनगरको उपमेयरमा गठबन्धनबाट उपेन्द्र यादवका छोरा अमरेन्द्र उम्मेदवार

वैशाख १२, २०७९

देवनारायण साह

मोरङ — सत्ता गठबन्धनको तर्फबाट विराटनगर महानगरपालिकामा उपमेयरमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव उम्मेदवार हुने भएका छन् ।

गठबन्धनबाट विराटनगर महानगरमा जसपाले उपमेयर पाएको थियो । उम्मदेवार हुन लागेका यादव जसपाको महानगर अध्यक्ष हुन् । उनलाई उम्मेदवार बनाउने निर्णय भएको जसपाका प्रदेश १ उपाध्यक्ष राजकुमार यादवले बताए ।

स्थानीय तह निर्वाचन २०७९

देवनारायण

Link copied successfully