मुगुमा कांग्रेसका खड्ग शाही विजयी

शाहीले ७ हजार ९ सय १४ मत ल्याएका हुन् ।

फाल्गुन २४, २०८२

कान्तिपुर संवाददाता

Congress' Khadga Shahi wins in Mugu

काठमाडौँ — मुगुमा कांग्रेसका खड्ग शाही विजयी भएका छन् । शाहीले ७ हजार ९ सय १४ मत ल्याएका हुन् ।

एमालेका पूर्णबहादुर रोकायले ६ हजार ७ सय १८ मत ल्याएका हुन् । रोकाया १ हजार १ सय ९६ मतले पछि परेका हुन् । 

नेकपाका चन्द्र बहादुर शाहीले ५ हजार ५ सय ५८ मत ल्याएका छन् । 

कान्तिपुर

Link copied successfully