कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

आजकै दिन सन् १९४८ मा आजकै दिन : मार्सल प्लान लागू

काठमाडौँ — आजकै दिन (अप्रिल ३) सन् १९४८ मा अमेरिकी राष्ट्रपति ह्यारी एस ट्रुम्यानले दोस्रो विश्वयुद्धमा ध्वस्त भएको युरोपको पुनर्निर्माणका लागि बृहत् योजना ‘मार्सल प्लान’ मा हस्ताक्षर गरेका थिए ।

आजकै दिन सन् १९४८ मा आजकै दिन : मार्सल प्लान लागू

अमेरिकाको पक्षमा विश्वयुद्ध लडेका युरोपेली मुलुकमा साम्यवादको उदय रोक्न र खस्कँदो अर्थतन्त्रको पुनरुत्थान गर्ने उद्देश्यका लागि उक्त योजना ल्याइएको थियो । अमेरिकाका तत्कालीन विदेशमन्त्री जर्ज सी मार्सलले उक्त योजना तयार पारेका थिए । सोही योजनाअनुसार अमेरिकी संसद्ले पश्चिम युरोपका लागि १२ अर्ब अमेरिकी डलरको आर्थिक प्याकेज अनुमोदन गरेको थियो ।

प्रकाशित : चैत्र २१, २०८० ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×