सिमरा अझै अशान्त : युवा संघका अरबिन्द साह र एमालेका दुई वडाध्यक्ष पक्राउ

प्रहरीद्वारा ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर, कर्फ्युको समेत अवज्ञा गर्दै प्रदर्शन,

Simara still in turmoil: Youth Association's Arvind Sah and two ward chairmen of UML arrested

सिमरा घटनाप्रति 'नागरिक समूह'को गम्भीर चिन्ता, सबै पक्षलाई संयमित हुन आग्रह 

'संवैधानिक हकमा हस्तक्षेप गर्ने, निषेधात्मक कदम चाल्ने तथा हिंसात्मक क्रियाकलाप 'कुनै हालतमा स्वीकार्य नहुने'

'Citizens' group expresses serious concern over Simara incident, urges all parties to exercise restraint

सिमरा तनाव : प्रदर्शनरत जेन-जी समूहलाई प्रशासनले वार्तामा बोलायो 

जेन-जी समूहका जिल्ला संयोजक सम्राट उपाध्याय आफूहरूमाथि कुटपिट गर्नेहरूलाई पक्राउ गरेपछि मात्र वार्ता हुने बताउँछन् ।

Simara tension: Administration calls protesting Gen-G group for talks

सिमरा घटनामा मानवअधिकार आयोगले भन्यो- 'शान्ति सुरक्षा मजबुत बनाऊ, घटनाको छानबिन र घाइतेको उपचार गर'

यस प्रकारका घटनाले स्वतन्त्रताको हक हनन हुनुका साथै निर्वाचनका सरोकारवालाबीच आपसी सद्भावमा समेत प्रतिकूल प्रभाव पर्न जाने भन्दै आयोगले चिन्ता व्यक्त गरेको छ ।

Human Rights Commission says on Simara incident - 'Strengthen peace and security, investigate the incident and treat the injured'

सिमरा झडपले काठमाडौंमै रोकियो जहाज

सिमरा विमानस्थलमा तनाव उत्पन्न भएपछि बुद्ध एयरले बुधबार दुईतर्फी आठ उडान रद्द गर्‍यो भने बिहीबार दुईवटा अतिरिक्त उडान थपको छ ।

Plane stopped in Kathmandu due to Simara clash

सिमरा घटना जेन-जी भावना होइन, त्यसको दुरुपयोग हो : महामन्त्री शर्मा

सिमरा घटनापछि कांग्रेस महामन्त्री शर्माको प्रश्न : प्रधानमन्त्रीज्यू एकफेरा भ्रमणको वातावरण नबनाए चुनाव कसरी हुन्छ ?

Simara incident is not Gen-G sentiment, it is its misuse: General Secretary Sharma

जेन-जी र एमाले कार्यकर्ताबीच झडप भएपछि सिमरा विमानस्थल बन्द

दुई नेतालाई स्वागत गर्न विमानस्थलको मूल प्रवेशद्वारको गेटमा रहेका क्यान्टिन आसपासमा भेला भएका एमाले कार्यकर्ता र जेन-जी समूहबीच झडप भएपछि सिमरा विमानस्थल बन्द गर्ने त्यहाँको नागरिक उड्डयन कार्यालयले गरेको अधिकारीले बताए।

Simara Airport closed after clash between Gen-G and UML activists
Link copied successfully