किन बढ्यो पाठकसँग मिडियाको दूरी ?

मिडियाको वास्तविक पुँजी छापाखाना होइन, टेलिभिजन टावर होइन, महँगो स्टुडियो होइन- विश्वास हो । तर, पछिल्लो एक दशकमा नेपाली मूलधारका मिडियाले पाठकलाई स्पष्ट देखिने गरी गल्ती गरे। तथ्य नजाँची समाचार छापे, अपुष्ट सूचनालाई सनसनीपूर्ण हेडलाइन बनाए, अफवाहलाई ‘विश्वस्त सूत्र’ को आवरण दिए ।

Why has the distance between the media and the reader increased?

पत्रकारिताले सबैलाई समान व्यवहार गर्न मिल्छ ?

शक्तिशाली वा उत्पीडकहरूभन्दा द्वन्द्व र उत्पीडनका पीडितहरूलाई बढी ध्यान र स्थान दिनुपर्छ भन्ने निरन्तर तर्क गरेको पाइन्छ, ‘जब एक पक्ष अर्को पक्षको अत्याचारको स्पष्ट सिकार हुन्छ तब कठोर ५०/५० पत्रकारिता मापदण्ड लागू गर्नु बेतुक हुन्छ र पीडितहरूको पक्षमा निष्पक्ष हुनुपर्छ,’ फिस्क भन्छन् 

Can journalism treat everyone equally?

निर्वाचन याम र आमसञ्चारमाध्यम

आगामी निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिको मात्रा अघिल्ला निर्वाचनका तुलनामा सयौं गुणाले बढ्न सक्ने अनुमान लगाउन कठिन छैन । त्यसका लक्षणहरू अहिले नै सामाजिक सञ्जालमा देखिन थालिसकेका छन् ।

Election season and mass media

पत्रकारितामा एआई : नैतिक प्रयोगको रूपरेखा

एआई उदयपछि संसारैभर पत्रकारको जागिर संकटमा छ, अमेरिकाबाट प्रकाशन हुने ‘बिजिनेस इन्साइडर’ ले २१ प्रतिशत जागिर कटौती गर्‍यो, सन् २०२३ यता युरोप र अमेरिकी देशमा १० हजारभन्दा बढीले पत्रकारिता संस्थाबाट सधैंका लागि छुट्टी पाए । नेपालमा पनि पत्रकारको जागिरका अवसर संकुचित हुँदै छन् ।

AI in Journalism: A Framework for Ethical Use

समाचार उपभोगको बदलिँदो स्वभाव

मिडियाको शक्ति समाजमा महत्त्वपूर्ण हुन्छ । सत्य सूचना पस्केर सामाजिक अन्यायविरुद्ध आवाज उठाउनु मिडियाको कर्म र धर्म हो, जसले लोकतन्त्रलाई मजबुत बनाउन सहयोग पुर्‍याउँछ ।

The changing nature of news consumption

मिथ्या सूचनाको परिवेशमा पत्रकारिता

केही वर्षअघिसम्म परम्परागत मिडियाले समाजका राजनीतिक र सामाजिक संकथन निर्माणमा प्रभावशाली भूमिका खेल्थे, तर अहिले त्यो जग कमजोर भएको छ, संकथन निर्माण सोसल मिडियामा भइरहेका छन् र त्यसमा इन्फ्युएन्सर भनिने धेरैसम्म पुग्न सक्ने व्यक्ति शीर्षस्थानमा छन् 

Journalism in an environment of misinformation

आलोचनामुक्त रहन सक्छ पत्रकारिता ?

पत्रकारितामा ‘कन्टेन्ट’ कमजोर बनेको छ, त्रुटि दोहोरिइरहेका छन् । पत्रकार तथा पत्रकारिता पेसा रक्षात्मक अवस्थामा पुगेको छ । पत्रकारहरू स्वयं तथ्य–जाँचकर्ता हुन्, तर तिनकै सामग्रीमाथि तथ्य–जाँच गर्नुपर्ने अवस्था छ ।

Can journalism remain free from criticism?

‘गलत सूचना’ र ‘भ्रामक सामग्री’ को बाढी

झूटो सामग्री फैलिनबाट रोक्न तथ्य–जाँचकीको बलबुताले मात्रै सम्भव हुँदैन, समग्र सूचना–सञ्चार प्रणाली, पत्रकारिता जगत्, देशको सामाजिक संरचना, संस्कृति र नागरिकको बौद्धिकस्तरको उत्तिकै भूमिका हुन्छ ।

A flood of 'misinformation' and 'misleading content'

डिजिटल क्रान्तिको युगमा पत्रकारिता

नेपालमा फस्टाइरहेको पत्रकारिता तीन लाइन अथवा केही हरफमा सीमित छ । फेसबुक स्टाटसलाई जस्ताको त्यस्तै कपी गरेर समाचार बनाइन्छ । राम्रो र गहन समाचार तयार गर्नेभन्दा पनि ब्रेकिङ स्टोरीको हकमा यो ठिकै पनि होला । तर, पाठकलाई कुनै घटनाको जानकारीले मात्रै पुग्दैन । हामीले घटनाभन्दा पनि स्टोरीमा जोड दिनुपर्छ । स्टोरीमा मानव संवेदना, सन्दर्भ, विशेषज्ञको भनाइ, फिल्ड रिपोर्टिङ, नट ग्राफ आवश्यक पर्छ । 

Journalism in the Age of Digital Revolution
Link copied successfully