भूमि विधेयकमा नसघाउँदा सरकारले गौर घटना उचाल्यो : सचिव मण्डल

जसपा नेपालका सचिव सुरेशकुमार मण्डल भन्छन् : ‘सरकारले जस्तोसुकै हत्कण्डा अपनाए पनि हामी हाम्रो अडानबाट दायाँबायाँ हुँदैनौं ।’

The government raised the Gaur incident when it was not included in the land bill: Secretary Mandal

गौर हत्याकाण्डका घाइते त्रिभुवन, उनकै रिटले खुल्यो अनुसन्धानको बाटो

घाइते ४२ जनामध्येकै एक हुन्, त्रिभुवन साह । घटनाको सत्यतथ्य छानबिनका लागि आफू १८ वर्षसम्म काठमाडौं र जिल्लाका अड्डा धाएको उनी सुनाउँछन् ।

Tribhuvan, who was injured in the Gaur massacre, opened the way for investigation with his writ

गौर हत्याकाण्डमा जसपा नेपालको टिप्पणी : अध्यक्षलाई राजनीतिक प्रतिशोधको निशाना बनाउने दुष्प्रयास

सर्वोच्च अदालतले जाहेरी दर्ता गरी अनुसन्धान अघि बढाउन दिएको आदेशमा जनता समाजवादी पार्टीको तर्फबाट राजनीतिक प्रतिशोधको आरोप लगाइएको छ।

Jaspa Nepal's comment on the Gaur massacre: An attempt to target the president for political revenge

गौर हत्याकाण्ड : परमादेशले दिएको सन्देश

सर्वोच्चको परमादेशपछि अनुसन्धान अघि बढ्ने आधार देखिएको छ र ‘गौर हत्याकाण्ड’ जस्ता प्रकरणको तत्कालै अनुसन्धान हुनुपर्ने आवश्यकता झनै बलियो भएको छ । तर, १८ वर्षको यस अवधिमा समाजमा नयाँ पुस्ता आइसकेको छ । जसलाई त्यस घटना रहस्य जस्तो लाग्न सक्छ । घटना राजनीतिक नभए पनि घटनासँग जोडिएका राजनीतिक शक्तिबीचको सम्बन्धमा बदलाव आइसकेको छ ।

Gaur massacre: A message from Parmadesh

कलैयामा जसपा नेपालद्वारा सरकारविरूद्ध प्रदर्शन

प्रदर्शनकारीले चोकमा कोणसभा गरेर सरकारले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फसाउन जालझेल गरिरहेको आरोप लगाएका थिए ।

Demonstration against the government by Jaspa Nepal in Kalaiya

गौर हत्याकाण्ड : उपेन्द्र यादवसहित १३० जनामाथि अनुसन्धानको बाटो खुला

घटनाको छानबिन प्रतिवेदन बाहिर ल्याउन र आरोपीमाथि अनुसन्धान गर्न सर्वोच्च अदालतले परमादेश दिएपछि १८ वर्षअघि रौतहटमा भएको भयानक हत्याकाण्डको फाइल फेरि जाग्ने भएको छ ।

Gaur murder case: The way to investigate 130 people including Upendra Yadav is open

अध्यक्ष यादवलाई फसाउन खोजेको भन्दै राजविराजमा जसपा नेपालको प्रदर्शन

गौर हत्याकाण्डमा सर्वोच्चको सोमबारको परमादेशपछि जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीका नेता कार्यकर्ताले सोमबार साँझ राजविराजमा टायर बालेर प्रदर्शन गरेका छन् ।

JSPA Nepal demonstration in Rajviraj for trying to trap President Yadav

गौर हत्याकाण्ड : मानव अधिकार आयोगको प्रतिवेदन अलपत्र

आयोगले गौर घटनामा दोषीलाई कारबाही गर्न, पीडितलाई क्षतिपूर्ति दिन सिफारिस गर्दै प्रतिवेदन सार्वजनिक गरेको छ।

Gaur massacre: Human Rights Commission report pending

१८ वर्षअघिको गौर हत्याकाण्डमा के भएको थियो ?

२०६३ सालको चैत ७ गतेको गौर हत्याकाण्डमा के भएको थियो ? ५ बुँदामा यो घटना र सर्वोच्चको परमादेशपछि के हुन्छ भनेर बुझ्नुहोस् ।

What happened in Gaur murder 18 years ago?

गौर हत्याकाण्ड : अनुसन्धानको ‘राडार’मा उपेन्द्र यादवसहित १३० जना (यी हुन् जाहेरी परेकाहरु)

२०६३ चैत ७ गते गौरस्थित राइसमिल चौरमा फोरम र माओवादीबीच झडप हुँदा २७ जनाको ज्यान गएको थियो ।

Gaur murder case: 130 people including Upendra Yadav on the 'radar' of investigation (these are the accused)

गौर हत्याकाण्डमा उपेन्द्र यादवसहितलाई छानबिन अघि बढाउन सर्वोच्चको परमादेश

न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार उक्त हत्याकाण्डमा छानबिनको काम अघि बढाउन आदेश दिएको हो ।

Supreme Court order to proceed with investigation in Gaur murder case along with Upendra Yadav
Link copied successfully