इरान-इजराइल युद्ध
परराष्ट्र मन्त्रालयमा फाराम दर्ता गरेका ८ सय ४५ नेपालीमध्ये ३५ जना स्वदेश फर्कन इच्छुक
इजरायल-इरान सम्बन्ध कसरी शत्रुतामा बदलियो र यी दुई देश कति शक्तिशाली छन् भन्ने विषयमा कान्तिपुरले तयार पारेको भिडियो सामग्री
इरानको आणविक कार्यक्रम र उसमाथि जारी नाकाबन्दीका विषयमा अमेरिका र इरानबीच आइतबार ओमनको मस्कटमा वार्ताको तयारी थियो, तर आफूमाथि भयानक आक्रमण भएकाले अब वार्ताको कुनै औचित्य नभएको प्रतिक्रिया इरानले दिएको छ ।
रुस–युक्रेन, इजरायल–हमास युद्ध चलिरहेका बेला इरान र इजरायल पनि आपसी युद्धमा प्रत्यक्ष होमिए विश्वकै आर्थिक र राजनीतिक संकट थप चुलिने चिन्ता