‘राइड सेयरिङ’ नियमावलीको विरोध : सार्वजनिक यातायात बन्दले सर्वसाधारणलाई सास्ती

गण्डकीका सबैजसो जिल्लामा यातायात व्यवसायीद्वारा सवारीसाधन सञ्चालनमा अवरोध, बिरामी, वृद्धवृद्धा र विद्यार्थी बढी प्रभावित

Opposition to the 'Ride Sharing' Regulation: Public transportation bans cause suffering to common people

सार्वजनिक यातायात नचल्दा सर्वसाधारणलाई सकस

भानु नगरपालिका मिर्लुङका खेमबहादुर गुरुङ भन्छन् : ‘बिरामी भएर उपचार गर्न सदरमुकाम झरेको भोलिपल्टैबाट गाडी बन्द भएछ, गाउँ जान पाएको छैन । खेतमा धानको बीउ राख्ने तयारी गरेर आएको, गाडी कहिले चल्ने हुन कुन्नि !’

People are safe when public transport is not running
Link copied successfully