फिफा विश्वकप २०२६: स्कटल्यान्डविरुद्ध मोरक्को विजयी

मोरक्कोले स्कटल्याण्डलाई पराजित गर्दै फिफा विश्वकप २०२६ मा महत्त्वपूर्ण जित हासिल गरेको छ।

असार ६, २०८३

कान्तिपुर संवाददाता

FIFA World Cup 2026: Morocco wins against Scotland

काठमाडौँ — फिफा विश्वकप २०२६ अन्तर्गत आज बोस्टन रंगशालामा सम्पन्न खेलमा मोरक्कोले स्कटल्याण्डलाई पराजित गर्दै महत्त्वपूर्ण जित हासिल गरेको छ। यो जितसँगै मोरक्कोको विश्वकप अभियानलाई थप मजबुत बनाएको छ ।

बोस्टन रंगशालामा खेलको दोस्रो मिनेटमै मोरक्कोका इस्माइल साइबारीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यही गोल नै मोरक्कोका लागि निर्णायक बन्यो । जितसँगै समूहचरणमा मोरक्कोको चार अंक भएको छ । 

खेलसँग सम्बन्धित विस्तृत तथ्याङ्क, म्यान अफ द म्याच तथा अन्य अपडेटहरूका लागि worldcup.ekantipur.com मा लगइन गर्नुहोस्।

विश्वकप २०२६

कान्तिपुर

Link copied successfully