अन्तिम खेल खेल्न वानखेडे स्टेडियममा आइपुग्यो नेपाली राष्ट्रि क्रिकेट टोली

नेपालले समूह 'सी'को आफ्नो चौथो खेलमा स्कटल्यान्डको सामना गर्दैछ ।

फाल्गुन ५, २०८२

कान्तिपुर संवाददाता

Nepali national cricket team arrives at Wankhede Stadium to play final match

मुम्बई — नेपाली राष्ट्रिय क्रिकेट टिम ट्वान्टी-२० विश्वकप २०२६ को आफ्नो अन्तिम खेल खेल्न मंगलबार मुम्बईको वानखेडे स्टेडियम आइपुगेको छ ।

नेपालले समूह 'सी'को आफ्नो चौथो खेलमा स्कटल्यान्डको सामना गर्दैछ । यो समूहबाट यसअघि वेस्ट इन्डिज र इंग्ल्यान्ड छनोट भइसकेका छन् । त्यसैले नेपाल र स्कटल्यान्डबीचको खेल प्रतिष्ठाको लडाइँ मात्रै हुनेछ । 

स्कटल्यान्डको दुई अंक रहेको छ भने नेपाल शून्य अंकमा रहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully