अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोला
८६ रनको लक्ष्य लुम्बिनीले ४ विकेट गुमाएर ९ ओभरको समाप्तिमै पूरा गर्यो । सुदूरलाई सस्तोमा समेट्ने क्रममा लुम्बिनीका कप्तान रोहित पौडेल (ह्याट्रिक), रुबेन ट्रम्पलम्यान र शेर मल्लले तीन-तीन विकेट लिएका थिए ।
जवाफी ब्याटिङ गरेको लुम्बिनीबाट दिनेश अधिकारीले ४२ रन बनाए । यससँगै लुम्बिनी एनपीएल-२ को विजेता भएको छ ।
![NPL-2 Final: Sudurpaschim Royals VS Lumbini Lions [LIVE]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/rohitpaudelshelmalla-13122025121850-1000x0.jpg&w=1001&h=0)
