Live

एनपीएल : लुम्बिनी लायन्स vs पोखरा एभेन्जर्स [LIVE]

एनपीएल लाइभ अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोला

मंसिर १३, २०८२

कान्तिपुर संवाददाता

NPL: Lumbini Lions vs Pokhara Avengers [LIVE]

25 Updates

(02:36 PM)

लुम्बिनी ३ विकेटले विजयी

लुम्बिनीले पोखरालाई ३ विकेटले हराएको छ ।  

१ सय ५१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले खेल जितेको छ । लुम्बिनीबाट कप्तान रोहित पौडेलले ४०, निरोशान डिकवेलाले ३७ र सन्दीप जोराले २५ रन बनाए । 

Lumbini won by 3 wickets

(02:34 PM)

१९ ओभर समाप्त : लुम्बिनीको ७ विकेट गयो, १ सय ४१ रन

लुम्बिनीको ७ विकेट गयो, १ सय ४१ रन 

End of 19 overs: Lumbini lost 7 wickets, 141 runs

(02:27 PM)

१८ ओभर समाप्त : लुम्बिनी ६ विकेट गुमाएर १ सय ३० रन

१८ ओभर समाप्त : लुम्बिनी ६ विकेट गुमाएर १ सय ३० रन

End of 18 overs: Lumbini 130 runs for the loss of 6 wickets

(02:25 PM)

लुम्बिनीको ६ विकेट गयो, १ सय २७ रन

लुम्बिनीको ६ विकेट गयो, १ सय २७ रन

(02:18 PM)

१६ ओभर समाप्त : लुम्बिनीको ११२ रन, ५ विकेट

१६ ओभर समाप्त :  लुम्बिनीको ११२ रन, ५ विकेट 

End of 16 overs: Lumbini 112 runs, 5 wickets

(02:08 PM)

१४ ओभर १ बल : १ सय रन बनाएको लुम्बिनीको ५ विकेट गयो

लुम्बिनीको ५ विकेट गयो, १ सय रन बन्यो 

L

(02:03 PM)

लु्म्बिनीको चौथो विकेट गयो

लुम्बिनीको चौथो विकेट गयो 

Lumbini's fourth wicket has fallen.

(01:54 PM)

११ ओभर समाप्त : लुम्बिनीले बनायो ८० रन, ३ विकेट गुम्यो

११ ओभर समाप्त : लुम्बिनीले बनायो ८० रन, ३ विकेट गुम्यो

End of 11 overs: Lumbini scored 80 runs, lost 3 wickets

(01:43 PM)

९ ओभर समाप्त : लुम्बिनीको ६५ रन

९ ओभर समाप्त : लुम्बिनीको ६५ रन 

End of 9 overs: Lumbini 65 runs

(01:42 PM)

९ ओभर समाप्त : लुम्बिनीको ६५ रन

९ ओभर समाप्त : लुम्बिनीको ६५ रन 

End of 9 overs: Lumbini 65 runs

(01:39 PM)

८ ओभर समाप्त : २ विकेटको क्षतिमा लुम्बिनीको ६१ रन

८ ओभर समाप्त : २ विकेटको क्षतिमा लुम्बिनीको ६१ रन

End of 8 overs: Lumbini 61 runs for the loss of 2 wickets

(01:24 PM)

४.२ ओभर : २२ रन, लुम्बिनीको दोस्रो विकेट गयो

४.२ ओभर : २२ रन, लुम्बिनीको दोस्रो विकेट गयो

4.2 overs: 22 runs, Lumbini's second wicket lost.

(12:51 PM)

पोखराले १ सय ५१ रनको लक्ष्य दियो

पोखराले १ सय ५१ रनको लक्ष्य दियो 

५ विकेटको क्षतिमा १ सय ५० रन बनायो । 

एडम रोसिङटनले ८१ रन र जिम्मी निशमले अविजित ५१ रन बनाए । 

Pokhara set a target of 151 runs

(12:50 PM)

एडम रोसिङटन ८१ रन, तिलक भण्डारीको बलमा शेर मल्लले क्याचआउट गरे ।

Adam Rossington scored 81 runs, caught by Sher Malla off Tilak Bhandari.

(12:49 PM)

एडन राेसिङटन- ८१ रन, तिलक भण्डारीको बलमा शेर मल्लले क्याचआउट गरे

Aidan Rossington - 81 runs, caught by Sher Malla off Tilak Bhandari.

(12:38 PM)

१८ ओभर समाप्त : पोखराले बनायो ११७ रन

१८ ओभर समाप्त : पोखराले बनायो ११७ रन 

18 overs end: Pokhara scores 117 runs

(12:33 PM)

१७ ओभर समाप्त, पोखराले बनायो १ सय ५ रन

१७ ओभर समाप्त, पोखराले बनायो १ सय ५ रन

17 overs end, Pokhara scores 105 runs

(12:28 PM)

एडम रोसिङटनले बनाए ५४ बलमा ५५ रन

एडम रोसिङटनले बनाए ५४ बलमा ५५ रन 

Adam Rossington scored 55 runs off 54 balls.

(12:26 PM)

१६ ओभर समाप्त : ४ विकेटको क्षतिमा पोखराले बनायो ८२ रन

१६ ओभर समाप्त : ४ विकेटको क्षतिमा पोखराले बनायो ८२ रन 

End of 16 overs: Pokhara scored 82 runs for the loss of 4 wickets.

(12:21 PM)

१५ ओभर समाप्त, पोखराले बनायो ४ विकेटको क्षतिमा ७४ रन

१५ ओभर समाप्त, पोखराले बनायो ४ विकेटको क्षतिमा ७४ रन

15 overs end, Pokhara scores 74 runs for the loss of 4 wickets

(12:17 PM)

१४ ओभर समाप्तिमा पोखराले बनायाे ७२ रन, ४ विकेट गयो

१४ ओभर समाप्तिमा पोखराले बनायाे ७२ रन, ४ विकेट गयो । 

At the end of 15 overs, Pokhara scored 72 runs, lost 4 wickets.

(12:13 PM)

१३ ओभर समाप्तिमा पोखराको ६१ रन , ४ विकेट गयो

१३ ओभर समाप्तिमा पोखराको ६१ रन , ४ विकेट गयो 

Pokhara 61 runs, 4 wickets lost at the end of 13 overs

(11:56 AM)

९ ओभर समाप्तिमा पोखराले बनायो ३५ रन, गुमायो ४ विकेट

९ ओभर समाप्तिमा पोखराले बनायो ३५ रन, गुमायो ४ विकेट

Pokhara scored 35 runs at the end of 9 overs, losing 4 wickets.

(11:46 AM)

टस जितेर पहिले फिल्डिङ रोजे‍को लुम्बिनीविरूद्ध पोखराले ७ ओभर समाप्तिमा ३० रन बनायो

टस जितेर पहिले फिल्डिङ रोजे‍को लुम्बिनीविरूद्ध पोखराले ७ ओभर समाप्तिमा ३० रन बनायो । तीन विकेट गुमायो 

Pokhara scored 30 runs in 7 overs against Lumbini, who won the toss and elected to field first.

(11:45 AM)

टस जितेर पहिले फिल्डिङ रोजे‍को लुम्बिनीविरूद्ध पोखराले ६.३ ओभरमा ३० रन बनायो

टस जितेर पहिले फिल्डिङ रोजे‍को लुम्बिनीविरूद्ध पोखराले ६.३ ओभरमा ३० रन बनायो । 

यसक्रममा पोखराले ३ विकेट गुमाइसकेको छ । 

Pokhara scored 33 runs in 6.3 overs against Lumbini, who won the toss and elected to field first.

कान्तिपुर

Link copied successfully