करण केसीको कप्तानीमा रहेको काठमान्डुले यो सिजनमा अहिलेसम्म खेलेका तीन खेलमध्ये दुईमा हार व्यहोरेको छ भने एकमा जित निकालेको छ । काठमाण्डु दुई अंकसहित तेस्रो स्थानमा छ ।
एनपीएलको आजको खेलमा पहिला लुम्बिनी लायन्सले फिल्डिङ गर्ने भएको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर काठमान्डु गोर्खाजलाई ब्याटिङका लागि बोलाएका हुन् ।