Live

एनपीएल : विराटनगर किङ्ग्स VS काठमान्डु गोर्खाज [LIVE]

एनपीएलको लाइभ अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोला ।

मंसिर ६, २०८२

कान्तिपुर संवाददाता

NPL: Biratnagar Kings VS Kathmandu Gorkhas [LIVE]

28 Updates

(06:44 PM)

सन्दीपले लगाए विजयी चौका

सन्दीप लामिछानेले करण केसीको बलमा चौका प्रहार गर्दै आफ्नो टिमलाई विजयी बनाएका हुन् ।

(06:43 PM)

विराटनगर किङ्ग्स ५ विकेटले विजयी 

एनपीएल सिजन २ अन्तर्गत विराटनगर किंग्सले काठमान्डु गोर्खाजलाई ५ विकेटले हराएको छ । १ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७ ओभर १ बलमा लक्ष्य भेट्टयायो ।

विराटनगरबाट जर्ज मुन्सीले ३६, मार्टिन गप्टिलले २५, नरेन भट्टले २४ र बसिर अहमदले १९ रन बनाए । 

Biratnagar Kings won by 5 wickets

(06:42 PM)

जित्यो विराटनगरले

काठमान्डु गोर्खाजले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७ दशमलव १ बलमा पूरा गरेको छ ।

(06:38 PM)

नरेन भट्ट २४ रन बनाएर आउट ।

(06:36 PM)

विराटनगरको पाँचौ विकेट गयो

नरेन भट्ट २४ रन बनाएर आउट भएका छन् । 

Biratnagar's fifth wicket has fallen.

(06:08 PM)

विराटनगरले १० ओभरको समाप्तिमा ९० रन बनायो

विराटनगरले १० ओभरको समाप्तिमा ९० रन बनायो 

(06:02 PM)

काठमान्डुले लियो तेस्रो विकेट, मार्टिन गप्टिल २५ रनमा आउट

काठमान्डुले लियो तेस्रो विकेट, मार्टिन गप्टिल २५ रनमा आउट 

(05:55 PM)

काठमान्डुले लियो दोस्रो विकेट, जर्ज मुन्सी ३६ रन बनाएर आउट

काठमान्डुले लियो दोस्रो विकेट, जर्ज मुन्सी ३६ रन बनाएर आउट 

(05:52 PM)

६ ओभरको समाप्तिमा विराटनगरको ६७ रन

६ ओभरको समाप्तिमा विराटनगरको ६७ रन 

(05:42 PM)

विराटनगरले ४ ओभरको समाप्तिमा बनायो ३७ रन

विराटनगरले ४ ओभरको समाप्तिमा एक विकेट गुमाएर ३७ रन बनाएको छ ।

(05:35 PM)

काठमान्डुले लियो पहिलो विकेट, लोकेश बम क्याचआउट

काठमान्डुले लियो पहिलो विकेट, लोकेश बम क्याचआउट 

(05:30 PM)

लोकेश बमले प्रहार गरे छक्का

विराटनगरबाट दोस्रो ओभरमा लोकेश बमले छक्का प्रहार गरेका छन् । 

(05:29 PM)

विराटनगरले ब्याटिङ थाल्यो, लोकेश र मुन्सी ओपनिङमा

विराटनगरले ब्याटिङ थाल्यो, लोकेश र मुन्सी ओपनिङमा 

Biratnagar opens batting, Lokesh and Munshi open

(05:09 PM)

काठमान्डुले विराटनगरलाई दियो १ सय ३५ रनको लक्ष्य

काठमान्डुले विराटनगरलाई खेल जित्‍न १ सय ३५ रनको लक्ष्य दिएको छ । काठमान्डुबाट महोम्मद आदिल आलमले सर्वाधिक ४८ रन बनाए । 

Kathmandu sets Biratnagar a target of 135 runs

(05:00 PM)

१९ ओभरमा समाप्तिमा काठमान्डुको १ सय १५ रन

१९ ओभरमा समाप्तिमा काठमान्डुको १ सय १५ रन 

Kathmandu's 115 runs at the end of 19 overs

(04:39 PM)

१५ ओभर समाप्तिमा काठमान्डुको ७१ रन

१५ ओभर समाप्तिमा ५ विकेट गुमाएर काठमान्डुको ७१ रन ।

Kathmandu 71 runs at the end of 15 overs

(04:28 PM)

काठमान्डुको महत्वपूर्ण विकेट गयो, ३२ रन बनाएका चार्ल्सवर्थ क्याचआउट

काठमान्डुको महत्वपूर्ण विकेट गयो, ३२ रन बनाएका बेन चार्ल्सवर्थ क्याचआउट 

Kathmandu loses an important wicket, Charlesworth, who scored 32 runs, is caught out

(04:24 PM)

विराटनगरको कसिलो बलिङ, १२ ओभर समाप्तिमा काठमान्डुको केवल ५० रन

विराटनगरको कसिलो बलिङ, १२ ओभर समाप्तिमा ४ विकेट गुमाएर काठमान्डुको केवल ५० रन । 

Biratnagar's strong bowling, Kathmandu only 50 runs at the end of 12 overs

(04:15 PM)

सुरुवाती १० ओभरमा काठमान्डुले ४ विकेट गुमाएर बनायो ४२ रन

सुरुवाती १० ओभरमा काठमान्डुले ४ विकेट गुमाएर बनायो ४२ रन 

Kathmandu scored 42 runs for the loss of 4 wickets in the first 10 overs.

(04:13 PM)

९ ओभरको समाप्तिमा काठमान्डुको ३८ रन

९ ओभरको समाप्तिमा काठमान्डु गोर्खाजले ४ विकेट गुमाएर ३८ रन बनाएको छ । 

Kathmandu 38 runs at the end of 9 overs

(04:09 PM)

काठमान्डु गोर्खाजको चौथो विकेट गयो, इरामस १० रनमै आउट

काठमान्डु गोर्खाजको चौथो विकेट गयो, इरामस १० रनमै आउट 

Kathmandu Gorkha's fourth wicket falls, Erasmus out for 10 runs

(04:08 PM)

सन्दीपको कसिलो बलिङ

आठौं ओभरमा सन्दीपले केवल ३ रनमात्रै दिएका छन् । 

Sandeep's solid bowling

(03:59 PM)

मर्चेन्ट हाबी हुँदा काठमान्डु सुरुदेखि नै दबाबमा

दक्षिण अफ्रिकी बलर मर्चेन्ट डि लन्ज हाबी हुँदा सुरुवाती ५ ओभरमा काठमान्डु निकै दबाबमा पर्‍यो । उनले ३ ओभर बलिङ गर्दै केवल ५ रन दिएर २ विकेट लिए । अहिले शुभम् रन्जानेले बलिङ गरिररहेका छन् । 

Kathmandu under pressure from the start as Merchant dominates

(03:52 PM)

काठमान्डुको तेस्रो विकेट गयो, प्रतिक श्रेष्ठ आउट

काठमान्डुको तेस्रो विकेट गयो , प्रतिक श्रेष्ठ आउट 

Kathmandu's third wicket falls, Prateek Shrestha out

(03:50 PM)

चार ओभरको समाप्तिमा २ विकेट गुमाएर काठमान्डुले बनायो १२ रन

चार ओभरको समाप्तिमा २ विकेट गुमाएर काठमान्डुले बनायो १२ रन 

Kathmandu scored 12 runs at the end of four overs, losing 2 wickets.

(03:41 PM)

काठमान्डुको दोस्रो विकेट गयो

रिकार्डो रनआउट 

Kathmandu's second wicket has been lost.

(03:33 PM)

काठमान्डुको पहिलो विकेट गयो

आकाश त्रिपाठी शुन्यमै आउट । मर्चेन्ट डि लान्जको बलमा सन्दीपले गरेको क्याचआउट 

(03:18 PM)

टस जितेर पहिले फिल्डिङ गर्ने विराटनगरको निर्णय

टस जितेर पहिले फिल्डिङ गर्ने विराटनगरको निर्णय

कान्तिपुर संवाददाता

Link copied successfully