काठमाडौं-४ मा रास्वपाका पुकार बम निर्वाचित

पुकार बमले २९ हजार १ सय ४२ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

फाल्गुन २३, २०८२

कान्तिपुर संवाददाता

Pukar Bam of the Rashtriya Swayamsevak Sangh (RSS) was elected in Kathmandu-4.

काठमाडौँ — काठमाडौं-४ मा रास्वपाका पुकार बम निर्वाचित भएका छन् । बमले २९ हजार १ सय ४२ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सचिन तिमल्सेनाले ८ हजार ८ सय २४ मत प्राप्त गरे भने एमालेका राजन भट्टराईले ५ हजार ७ सय ३३ मत प्राप्त गरेका हुन् ।

कान्तिपुर

Link copied successfully