२१ फागुनमा हुने प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको उम्मेदवारले निर्वाचन आचारसंहिताअनुसार आफ्नो दलको घोषणापत्र पेस गर्न आयोगले आग्रह गरेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।
काठमाडौँ — निर्वाचन आयोगले फागुन ३ गतेसम्म आफ्नो घोषणापत्र सार्वजनिक गरी निर्वाचन कार्यालयमा पेस गर्न अनुरोध गरेको छ । आयोगले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।