सौर्य जहाज दुर्घटना : विमानस्थलदेखि अस्पतालसम्म [तस्बिरहरू]

श्रावण ९, २०८१

स्वरूप आचार्य, तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना, अंगद ढकाल, दीपक केसी, तस्बिर : हेमन्त श्रेष्ठ

Solar Ship Crash: From Airport to Hospital [Photos]

काठमाडौँ — सौर्य एयरलाइन्सको जहाज उड्ने वित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा बाँचेका पाइलट मनिषरत्न शाक्यको उपचार भइरहेको छ । विमान दुर्घटनापछि त्यसक्षेत्रमा तत्कालै उद्धारको काम भएको थियो । प्रधानमन्त्री लगायतका सरकारी अधिकारीहरू दुर्घटनाबारे बुझ्न घटनास्थल पुगेका थिए  । दुर्घटनामा परी निधन भएकाहरूको शव त्रिवि अस्पतालमा राखिएको छ । त्यहाँ शोकाकुल परिवारजनको चित्कार र रुवावासी चलेको छ । विमान दुर्घटना, उद्धार र अस्पतालसम्मका दृश्य कान्तिपुरको क्यामेरामा यसरी कैद भएका छन् :

सौर्य एयरलाइन्स जहाज दुर्घटना

स्वरूप आचार्य विगत एक दशकदेखि पत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर स्वास्थ्य तथा सामाजिक विषयमा समाचार लेख्छन् ।

तस्बिर तिमिल्सेना कान्तिपुरका फोटो पत्रकार हुन् । उनी फोटो विभागका संयोजक हुन् ।

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

तस्बिर हेमन्त श्रेष्ठ हाल कान्तिपुर दैनिकमा फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर खेलकुद तथा सामाजिक विषयका फोटो खिच्न रुची राख्छन्।

Link copied successfully