सर्लाही–४ मा गगन थापा ४४ सय ३१ मतले पछाडि

रास्वपाका अमरेश सिहंले ११ हजार ३ सय ८३ मत ल्याउँदा थापाले ६ हजार ९ सय ५२ मत पाएका छन् ।

फाल्गुन २३, २०८२

कान्तिपुर संवाददाता

Gagan Thapa is trailing by 4,431 votes in Sarlahi-4.

काठमाडौँ — सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ४४ सय ३१ मतले पछाडि परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंहसँग थापा लगातार पछि परेका हुन् । सिंहले ११ हजार ३ सय ८३ मत ल्याउँदा थापाले ६ हजार ९ सय ५२ मत पाएका छन् ।



प्रतिनिधिसभा निर्वाचन २०८२

कान्तिपुर

Link copied successfully