काठमाडौं-२ मा रास्वपाका सुनिल केसीलाई सुरुवाती अग्रता

प्रारम्भिक मत परिणाम अनुसार रास्वपाका सुनिल केसीले ४२४ मत, एमालेका मणिराम फुयालले २३६ मत, नेपाली कांग्रसका कबिर शर्माले १८९ मत र राप्रपाकी कुन्तीदेवी पोखरेलले ५७ मत पाएकी हुन् ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

Sunil KC of RSVP has an initial lead in Kathmandu-2.

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल केसी अग्रस्थानमा रहेका छन् भने नेकपा (एमाले) का उम्मेदवार मणिराम फुयाल दोस्रो स्थानमा रहेका छन् ।

प्रारम्भिक मत परिणाम अनुसार रास्वपाका केसीले ४२४ मत, एमालेका फुयालले २३६ मत, नेपाली कांग्रसका कबिर शर्माले १८९ मत र राप्रपाकी कुन्तीदेवी पोखरेलले ५७ मत पाएकी हुन् ।

कान्तिपुर

Link copied successfully