आज भएको जेन-जीको प्रदर्शनका क्रममा ४२२ जना घाइते भएको र उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौँ — जेन–जीको सोमबारको प्रदर्शनमा घाइते भएका दस जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं मेडिकल कलेजबाट ७ जना र अन्नपूर्ण न्यूरो अस्पतालबाट ३ जना डिस्चार्ज भएका हुन् ।
आज भएको जेन-जीको प्रदर्शनमा ४२२ जना घाइतेहरू रहेको र उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
