प्रदर्शनकारीले बानेश्वरको एभरेष्ट होटल अगाडि एउटा गाडीमा आगजनी गरेका छन् ।
काठमाडौँ — बानेश्वर क्षेत्र फेरि तनावग्रस्त भएको छ ।
प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिन प्रहरीले गोली समेत चलाएको थियो । प्रदर्शनकारीले बानेश्वरको एभरेष्ट होटल अगाडि एउटा गाडीमा आगजनी गरेका छन् ।
