के छ लिम्पियाधुरा विवादमा नेपाल र भारतको अडान ?

संविधानमा आधिकारिक नक्सा समावेश भइसकेको र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट छ ।

भाद्र ५, २०८२

कान्तिपुर संवाददाता

What is the position of Nepal and India in the Limpiyadhura dispute?

What you should know

काठमाडौँ — लिपुलेक पासबाट द्विपक्षीय व्यापार खोल्ने विषयमा चीन र भारतले सहमति गरेपछि लिम्पियाधुरा विवाद फेरि सतहमा आएको छ । नेपालको पश्चिम सिमाना लिम्पियाधुराबाट ५६ किमियताको भूमि लिपुलेक पासबाट दुई पक्षीय व्यापार गर्ने विषयमा दुवै देशले नेपाललाई जानकारीसमेत दिएका छैनन् । जबकि ६ दशक पुरानो यो विषयमा नेपालले करिब एक दशकदेखि विरोध गर्दै आएको छ ।

संविधानमा आधिकारिक नक्सा समावेश भइसकेको र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट छ । 

चीन र भारतको पछिल्लो सहमतिपछि नेपालले राखेको अडान र भारतको जवाफ कस्तो छ ?

नेपालको अडान

भारतको जवाफ

सम्बन्धित समाचार : 

फेरि बल्झियो ६ दशक पुरानो लिम्पियाधुरा विवाद

यी हुन् लिम्पियाधुरा नेपालपट्टि देखाउने भारतका ५ नक्सा


कान्तिपुर

Link copied successfully