रास्वपाले गृहसहित ४ मन्त्रालय पाउने

फाल्गुन २३, २०८०

कान्तिपुर संवाददाता

RSVP will get 4 ministries including home

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले गृहसहित ४ मन्त्रालय पाउने भएको छ । बुधबार बालुवाटारमा बसेको नयाँ गठबन्धनको बैठकमा रास्वपालाई उपप्रधानमन्त्री र गृहसहित ४ मन्त्रालय दिने निर्णय भएको हो ।

बैठकमा उपस्थित रास्वपाका एक नेताका अनुसार बुधबार नै मन्त्रिपरिषद् विस्तारसमेत हुने संभावना छ । अन्य मन्त्रालयहरू कसले पाउने भन्ने सार्वजनिक गर्ने तयारी छ । रास्वपाले विगतको निरन्तरता, परिणाम निकाल्न सक्ने र समावेशी ढंगले मन्त्री चयन गर्ने  प्राम्भिक मापदण्ड बनाएको छ । 

सत्ता गठबन्धन हेरफेर

कान्तिपुर

Link copied successfully