२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३८

ललिता निवास जग्गा प्रकरण : पूर्वमन्त्री जोशीले पाए सफाइ

कान्तिपुर संवाददाता

काठमाडौँ — विशेष अदालतले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वमन्त्री चन्द्रदेव जोशीलाई सफाइ दिएको छ । यो प्रकरणमा जोडिएका पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार र पूर्वमन्त्री डम्बर श्रेष्ठसँगै जोशीलाई पनि सफाइ दिइएको हो ।

ललिता निवास जग्गा प्रकरण : पूर्वमन्त्री जोशीले पाए सफाइ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको बिहीबार फैसला गर्दै विषेश अदालतले जोशीलाई पनि सफाइ दिएको हो ।

यही मुद्दामा तत्कालीन भौतिक योजना सचिव दीप बस्न्यात र तत्कालीन भूमिसुधार सचिव छविराज पन्त भने दोषी ठहर भएका छन् ।

प्रकाशित : फाल्गुन ३, २०८० १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?