ललिता निवास प्रकरण : शोभाकान्त ढकाल र रामकुमार सुवेदीसहित दोषी ठहर

फाल्गुन ३, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — ललिता निवास परिसरको जग्गा हिनामिना प्रकरणका भूमाफिया शोभाकान्त ढकाल र रामकुमार सुवेदी सहित दोषी ठहर भएका छन् । विशेष अदालतले बिहीबार फैसला गरेको हो ।

विशेष अदालतले अख्तियार दुरुपयोग आयोगले दायर गरेको मुद्दा दायर गरेको थियो । 

ललिता निवास

कान्तिपुर

Link copied successfully