कोसँग कति धरौटी माग ?

भाद्र २४, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणका जोडिएको अभियोगमा पक्राउ परेका १८ जनालाई तारेखमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा र एक जनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो ।

यस्तो छ धरौटीको विवरण :

मिनबहादुर गुरुङ
२ करोड ४६ लाख
कलाधर देउजा
१५ लाख
विनोदप्रसाद पौडेल
१५ लाख
रुद्रकुमार श्रेष्ठ
७ लाख ५० हजार
बालकृष्ण श्रेष्ठ
७ लाख ५० हजार
गोपल कार्की७ लाख ५० हजार
धमनकुमार कार्की
७ लाख ५० हजार
योगराज पौडेल
७ लाख ५० हजार
नारायणराज मिश्र
७ लाख ५० हजार
अरुणकुमार श्रेष्ठ
७ लाख ५० हजार
लोकहरी घिमिरे७ लाख ५० हजार
शिवजी भट्टराई३ लाख ३० हजार
ध्रुवप्रसाद अर्याल३ लाख ३० हजार
बाबुराजा महर्जन१ लाख १० हजार
देवनारायण१ लाख १० हजार
सकलानन्द१ लाख १० हजार
संजय महर्जन१ लाख १० हजार
केशव तुलाधरसाधारण तारेख

यो पनि पढ्नुहोस् :

ललिता निवास प्रकरणमा पक्राउ परेका सबैलाई तारेखमा छोड्न आदेश

ललिता निवास

कान्तिपुर

Link copied successfully