यस्तो छ ललिता निवास जग्गा हिनामिना प्रकरणका ३११ प्रतिवादीविरुद्धको अभियोगपत्र

भाद्र १०, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणका जोडिएका कूल ३११ जना विरुद्ध आइतबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर भएको छ । यसमध्ये २१ जना मृत्यु भइसकेका व्यक्ति छन् ।

पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ४ पूर्वमन्त्री यो प्रकरणमा अभियुक्त छन् । त्यस्तै ६ जना पूर्वसचिवहरुलाई पनि अभियोग लगाइएको छ । बहालवाला सचिव कृष्णबहादुर राउत र सहसचिव सुशील वैद्यविरुद्ध पनि अभियोग लगाइएको छ ।

हेर्नुहोस् ललिता निवास प्रकरणमा जोडिएकाहरुमाथि लगाइएको अभियोग : 

जिल्ला अदालत काठमाडौंमा दर्ता भएको अभियोग पत्रको पूर्णपाठ 

कान्तिपुर

Link copied successfully