जसपा (लोकतान्त्रिक) को केन्द्रीय कार्यकारिणी समितिमा २४ जना [सूचीसहित]

भाद्र २, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — महन्थ ठाकुरको नेतृत्वमा नयाँ पार्टी जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक) दर्ता गर्नका लागि मंगलबार नै पूर्व जसपा नेताहरु निर्वाचन आयोग पुगेका थिए । उनीहरुले दल दर्ताका लागि दिएको निवेदनमा २४ जना केन्द्रीय कार्यकारिणी समितिमा रहने उल्लेख छ ।

जसपा (लोकतान्त्रिक) ो केन्द्रीय कार्यकारिणी समितिको सूची :

राजनीतिक दल सम्बन्धी अध्यादेशअध्यादेश

कान्तिपुर

Link copied successfully