को-को छन् एमाले (समाजवादी) को केन्द्रीय कमिटीमा ? [सूचीसहित]

भाद्र २, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — बुधबार निर्वाचन आयोगमा माधव नेपालले नयाँ पार्टी दर्ताका लागि दिएको निवेदनमा ९५ जना केन्द्रीय सदस्य रहेका छन् । नयाँ पार्टीको नाम एमाले (समाजवादी) राखेर दिइएको निवेदनमा एमालेमा रहेका ५८ जनाको नाम छ भने बाँकी नयाँ अनुहार हुन् ।

एमाले (समाजवादी) ले निर्वाचन आयोगमा बुझाएको केन्द्रीय कमिटीको सूची :




राजनीतिक दल सम्बन्धी अध्यादेशअध्यादेश

कान्तिपुर

Link copied successfully