१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए ३३९ कोरोना संक्रमित

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३३९ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए ३३९ कोरोना संक्रमित

मंगलबार संक्रमित १४६ जना महिला र १९३ जना पुरुषलाई संक्रमण देखिएको हो ।

काठमाडौंमा २८९, भक्तपुरमा १२ र ललितपुरमा ३८ जना नयाँ संक्रमित थपिएका हुन् ।

२४ घण्टामा ३ हजार ११२ पीसीआर परीक्षण भएको छ र संक्रमित पुष्टि हुनेमा ५०२ जना रहेका छन् ।

प्रकाशित : मंसिर २, २०७७ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?