समाचार
कान्तिपुर संवाददाता
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
काठमाडौँ — कोरोना संक्रमणबाट २४ घण्टामा थप २६ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ७४ जना पुगेको छ ।
रोयटर्स
कोरोना भाइरस
कान्तिपुर