नेपालमा कोरोनाबाट थप १५ जनाको मृत्यु, मृतकको संख्या ८ सय ६२ पुग्यो

कार्तिक १०, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

साेमबार थप १५ जनाकाे मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ६२ पुगेको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully