उपत्यकामा थप २३२ जनामा कोरोना संक्रमण

भाद्र ९, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । 

नियमित मिडिया ब्रिफिङका क्रममा मंगलबार मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंमा १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ जना गरि उपत्यकामा २३२ जना नयाँ संक्रमित थपिएको बताएका हुन् ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully