उपत्यकामा थपिए २२४ नयाँ संक्रमित

भाद्र ८, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २२४ जनामा कोरोना संक्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी २२४ जना नयाँ संक्रमित थपिएको बताएका हुन् ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully