मेडिसिटी अस्पतालमा उपचाररत काठमाडौंका एक कोरोना संक्रमितको मृत्यु

श्रावण २६, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचाररत कंलकी निवासी ६४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा खगेश्वर गेलालका अनुसार उनको बिहान ५ बजेर ४० मिनेटमा मृत्यु भएको हो । उनका अनुसार संक्रमित कलेजोका साथै मधुमेहका बिरामी थिए ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully