थप ४७६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३ हजार नाघ्यो

असार १५, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — सोमबार थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या १३ हजार २४८ पुगेको बताएका छन् । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully