नक्साको स्वागतमा सहिदगेटमा दीप प्रज्ज्वलन

जेष्ठ ३१, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधि सभाले नेपालको निशान छापमा नयाँ नक्सा समावेश गरेको विधेयक पारित गरेकोमा नयाँ नक्साको स्वागत गर्दै युवाहरुले दीप प्रज्ज्वलन गरेका छन् ।

सहिद गेटमा राष्ट्रिय झन्डासहित जम्मा भएका केही युवाले नेपालको नक्सा बनाएर दिपावली गरेका हुन् ।

तस्बिरहरु : इलिट जोशी/कान्तिपुर 

कान्तिपुर

Link copied successfully