एक महिनाको शुल्क मिनाह गर्न निजी विद्यालयलाई सरकारको निर्देशन

चैत्र १६, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले निजी विद्यालयलाई एक महिनाको शुल्क छुट दिन निर्देशन दिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको आवासबाहेक अरु सबै प्रकारको शुल्क छुट दिनुपर्ने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले बताए ।

लकडाउनकोरोना भाइरस

कान्तिपुर

Link copied successfully