रुपन्देहीको सम्मरीमाईमा कांग्रेसका श्रीवास्तव र सिंह निर्वाचित

जेष्ठ ६, २०७९

माधव ढुुंगाना

रुपन्देही — सम्मरीमाई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका बिनोद कुमार श्रीवास्तव र कुमारी प्रियन्का शाही सिंह निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित विनोदले ४ हजार १३४ मत ल्याए भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओबादी केन्द्रका जितेन्द्रनाथ शुक्लले ३ हजार ५०२ मत पाए । 

उपाध्यक्षमा निर्वाचित शाहीले ४ हजार ४ मत पाइन् भने उनकी निकततम प्रतिद्वन्द्वी नेकपा माओबादी केन्द्रकी दुर्गावती केवटले २ हजार ८१४ मत पाइन् । 

स्थानीय तह निर्वाचन २०७९

माधव

Link copied successfully