झापाकाे ठूलो मेचीनगर नगरपालिकामा बल्ल गणना सुरु

वैशाख ३१, २०७९

कान्तिपुर संवाददाता

काँकडभिट्टा — मतदाता र भूगोलको हिसावले झापाकै ठूलो मेचीनगर नगरपालिकामा बल्ल मत गणना सुरु भएको छ । मेचीनगर -१ बाट मत गणना सुरु भएको हाे । 

मेचीनगरमा कुल ९० हजार २ सय २ जना मतदाता रहेकोमा ६३ हजार ३ सय ३९ मत अर्थात ७० दशमलव २२ प्रतिशत मत खसेको थियो । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully