महोत्तरीको सम्सीमा कांग्रेसको अग्रता

वैशाख ३१, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — शनिबार बिहान ९ बजेबाट मतगणना सुरु भएको महोत्तरीको सम्सि गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ ।

पहिलो मत परिणाम अपडेट अनुसार ६ सय मत गन्दा कांग्रेसबाट गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उत्तिमप्रसाद यादवले १ सत ८९ मत प्राप्त गरेका छन् । यादवलाई पछ्याउँदै जनता समाजवादी पार्टीका, रामनाथ यादवले १ सय ५७ मत ल्याएका छन् ।

त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी उर्मिला देवी साहले १ सय ९४ मतसहित अग्रता लिएकी छिन् । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully