भूमिकास्थानमा गठबन्धन अगाडि

वैशाख ३१, २०७९

वीरेन्द्र केसी

अर्घाखाँची — पछिल्लो मत परिणाम अनुसार ४ सय मत गणना हुँदा भूमिकास्थान नगरपालिकामा ५ दलीय गठबन्धनबाट राष्टिय जनमोर्चाका नगरप्रमुख पदका उम्मेदवार झविलाल थापाले १ सय ८७ मत ल्याएका छन् ।

एमालेका रेशम थापाले १ सय ५८ मत ल्याए ।

उपप्रमुखमा गठबन्धनका माओवादी उम्मेदवार बालकृष्ण बञ्जाडेले २ सय १४ मत ल्याए, एमालेकी वसन्ता पौडेलले ७१ मत ल्याएकी छिन् ।  

स्थानीय तह निर्वाचन २०७९

वीरेन्द्र

Link copied successfully