स्थानीय तह निर्वाचन २०७९
कान्तिपुर संवाददाता
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
पोखरा — पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार धनराज आचार्यले मतदान गरेका छन् ।
गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार आचार्यले पोखरा–३३ स्थित शान्ति उदय मावि मतदान केन्द्रमा गएर मतदान गरेका हुन् ।
आनन्द गौतम
कान्तिपुर