रोल्पा — नेकपा माओवादी केन्द्रले रोल्पाका १० वटा पालिकामा उम्मेदवारको टुंगो लगाएको छ । माओवादीले रोल्पा नगरपालिकाको मेयरमा सुरेन्द्र थापा घर्ती र उपमेयरमा गीता आचार्यलाई उठाउने भएको छ । त्यस्तै सुनील स्मृति गाउँपालिकाको अध्यक्षमा मनिराम बुढाथोकी र उपाध्यक्षमा कुमारी थापालाई उठाउने माओवादीले निर्णय गरेको छ ।
गत निर्वाचनमा रोल्पाका ९ मध्ये रोल्पा नगरपालिकासहित माओवादी केन्द्रले ७ तहमा प्रमुख र उपप्रमुख जितेको थियो । जिल्ला समन्वय समितिमा उक्त दलको एकलौटी प्रतिनिधित्व भएको थियो ।
अघिल्लो निर्वाचनमा एमालेले भने दुई वटा तहमा अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडामा जित हासिल गरेको थियो । एमालेले अन्य १० वटा वडामा वडाध्यक्ष जितेको थियो ।
रोल्पा नगरपालिका
प्रमुख सुरेन्द्र थापा घर्ती
उपप्रमुख गीता आचार्य
वडाध्यक्ष
१ खुमबहादुर थापा
२ प्रकाश डाँगी
३ भरत विष्ट
४ मित्रलाल गुरुङ
५ टोपबहादुर नेपाली
६ तुलबहादुर घर्तीमगर
७ लालबहादुर घर्ती
८ हर्कबहादुर डाँगी
९ मिमबहादुर घर्तीमगर
१० मोतिलाल डाँगी
सुनीलस्मृति गा.पा.
अध्यक्ष मनिराम बुढाथोकी
उपाध्यक्ष कुमारी थापा
वडाध्यक्ष
१ गोवर्धन कुवर
२ शान्तराम शाह
३ दुर्गाबहादुर विष्ट
४ ओविलाल विष्ट
५ मनि थापा
६ लोकेन्द्र थापा
७ रेशम शर्मा
८ धनराज रोका
लुंग्री गाउँपालिका
अध्यक्ष भरत थापा
उपाध्यक्ष-
वडाध्यक्ष
१ दिलबहादुर पुन
२ भिमबहादुर जि.सी
३ नेमबहादुर खड्का
४ विरवल खड्का
५ रिखबहादुर रोका
६ जोबहादुर बुढाथोकी
७ हिराबहादुर पुनमगर
सुनछहरी गा.पा.
अध्यक्ष धनबहादुर पुन
उपाध्यक्ष ननकला घर्ती
वडाध्यक्ष
१ धनिमान रोकामगर
२ कृष्णबहादुर बुढा
३ उदवीर घर्तीमगर
४ खड्कबहादुर घर्ती
५ देविलाल रोका
६ अमरजित पुनमगर
७ राजबहादुर रोका
थबाङ गाउँपालिका
अध्यक्ष ऋषिकेशव बुढामगर
उपाध्यक्ष शर्मिला बुढा
वडाध्यक्ष
१ हिरा प्रसाद बुढा
२ अविलाशा रोकामगर
३ जनक बुढा
४ पुनबहादुर विक
५ गोवर्धन घर्ती
परिवर्तन गा.पा.
अध्यक्ष शुकबहादुर बुढामगर
उपाध्यक्ष कलादेवि खत्रेनी
वडाध्यक्ष
१ मैते बुढा
२ हरीप्रसाद बुढा
३ झपीराम डाँगी
४ भानसिंह बुढामगर
५ दिलबहादुर वली
६ कर्णबहादुर बुढा
माडी गाउँपालिका
अध्यक्ष अमरसिंह घर्तीमगर
उपाध्यक्ष जयपुरी घर्ती
वडाध्यक्ष
१ रोहितसिंह घर्ती
२ ललित घर्तीमगर
३ दलबहादुर घर्ती
४ रेगमबहादुर मल्ल
५ तेजेन्द्र बुढामगर
६ खर्कबहादुर पुन
गंगादेव गाउँपालिका
अध्यक्ष विरबहादुर खत्री
उपाध्यक्ष-
वडाध्यक्ष
१ दलसुर घर्ती
२ भुपाल दमाई
३ लोकमान वली
४ रामबहादुर वली
५ मानबहादुर डाँगी
६ कमानसिंह खत्री
७ टोपबहादुर वली
त्रिवेणी गा.पा.
अध्यक्ष रेशम पुन
उपाध्य भागीसरा खत्री
वडाध्यक्ष
१ देउराम घर्तीमगर
२ शान्तराज बोहरा
३ तिला वली डाँगी
४ गंगाप्रसाद घर्ती
५ ज्योतिबहादुर घर्ती
६ नरेन्द्र भण्डारी
७ खेम बावुराजा डिसी
रुन्टीगढी गा.पा.
अध्यक्ष गोविन्द पुनमर
उपाध्यक्ष कौसिला जिसी घर्ती क्षेत्रीनी
वडाध्यक्ष
१ मिनबहादुर थापा
२ भिउलाल पुनमगर
३ -
४ शिवलाल रोका
५ निराजन घर्ती
६ खिमबहादुर घर्ती
७ टेकलाल पुनमगर
८ तुलसी पुन
९ बेदबहादुर बुढा
