सामाजिक सुरक्षा भत्तामा 'सक्नेले छोडौं' नीति 

सक्नेले छोड्ने र नसक्नेलाई जोड्ने नीति सरकारले लिने भएको अर्थमन्त्री वाग्लेले बताए ।

जेष्ठ १५, २०८३

कान्तिपुर संवाददाता

'Let's give up if we can' policy on social security allowances

काठमाडौँ — सरकारले सामाजिक सुरक्षा भत्तामा सक्नेले छोड्ने र नसक्नेलाई जोड्ने नीति लिने भएको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले बढ्दो दायित्वलाई ख्याल गर्दै यस्तो नीति लिन लागेको बताए । आगामी आर्थिक वर्षको बजेटमा उनले यस्तो घोषणा गरेका हुन् । सरकारले सात थरीका सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ ।

कान्तिपुर

Link copied successfully